April 21, 2026

'सुन र चाँदी दुवैको मूल्य बढ्यो, बजारमा पुन: हलचल'

साउन १८, २०८२

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार चार सय रुपैयाँ बढेको छ । सुन आज तीन हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार एक सय रुपैयाँ थियो ।

विज्ञापन
No data was found

यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार दुई सय ३५ रुपैयाँ थियो ।

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका