April 21, 2026

'गुरुले देखाएको बाटोमा छु म: पत्रकार कमल शाहीद्वारा गुरुजनप्रति सम्मान प्रकट”'

असार २६, २०८२

दैलेख। आज देशभर हिन्दू धर्मावलम्बीहरूबीच गुरु पूर्णिमा श्रद्धापूर्वक मनाइँदैछ। शिक्षाको ज्योति छर्ने गुरुजनप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ। यस अवसरमा दैलेखका पत्रकार कमल शाहीले जीवनमा शिक्षादान र मार्गदर्शन गर्ने सम्पूर्ण गुरुजनप्रति गहिरो सम्मानसहित गुरु पूर्णिमाको शुभकामना व्यक्त गरेका छन्।

विज्ञापन
No data was found

पत्रकार शाहीका अनुसार उनका पहिला गुरु आफ्ना बुबा–आमा हुन्, जसले जीवनका आधारभूत मूल्य र संस्कार सिकाए। त्यसपछि विद्यालय शिक्षादेखि कक्षा १२ सम्म र पत्रकारिताको क्षेत्रमा समेत उनलाई ज्ञानको बाटोमा अगाडि बढाउने थुप्रै गुरुजनहरूको योगदान रहेको उल्लेख गरेका छन्।

विज्ञापन
No data was found

विद्यालय स्तरमा शिक्षा दिने गुरुहरू:

विज्ञापन
No data was found

कक्षा १ देखि १० सम्म: सनद बहादुर शाही, कृष्णबहादुर शाही, जयबहादुर थापा, मदन शाही, हरिओम शाही, कलम शाही, तिमोथी ताम्राकार, पदमबहादुर नेपाली, गगनबहादुर शाही, लोकेन्द्र शाही, टिकाकुमारी शाही, यमुना मल्ल, इन्द्रा शाही, जानकी कुमारी बिक, कमला शाही।

कक्षा १० देखि १२ सम्म: तिलक प्रसाद शर्मा, राजकुमार खर्ती, धर्मराज दाहाल, तिलक शाही, सुर्जकला बुढा, मनिषा कुमारी रावल।

पत्रकारितामा मार्गदर्शन गर्ने गुरुहरू:

केशवराज पौडेल, कृष्ण शर्मा, राधिका कुमारी शाही, सुरेन्द्रबहादुर शाही।

कमल शाहीले भनेका छन्, मलाई शिक्षाको उज्यालो मार्गमा अघि बढ्न सिकाउने सम्पूर्ण गुरुजनप्रति आभार  प्रकट गर्दै, आजको दिनलाई उहाँहरूकै प्रेरणाको दिनका रूपमा लिन्छु। म जहाँ छु, जस्तो छु, त्यो उहाँहरूको मार्गदर्शनकै फल हो।

गुरु पूर्णिमाका अवसरमा उनले सम्पूर्ण शिक्षकमण्डल, प्रशिक्षक, र जीवनका सकारात्मक पथमा डोहोऱ्याउने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका