April 15, 2026

'सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि'

असार २१, २०८२

काठमाण्डौ । सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि रक्षा गर्न सफल भएको छ।

विज्ञापन
No data was found

मलेशियाको बाङ्गीमा भएको फाइनल खेलमा सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो।

विज्ञापन
No data was found

५८ रनमा ५ विकेट गुमाएको नेपाललाई जोए थापा (२४* रन) र शुभम् खनालले छैठौं विकेटका लागि ३३ रनको महत्त्वपूर्ण साझेदारी गरे। अन्त्यतिर जोए थापा र अभय यादवले ९२-८ को अवस्थामा २५ रनको नटआउट साझेदारी गर्दै टोलीलाई जित दिलाए।

विज्ञापन
No data was found

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर ५ बलमा ११३ रनमै अलआउट भएको थियो। नेपालका सुशील रावल र अभय यादवले समान ३/३ विकेट लिए। सिङ्गापुरका लागि कपिश वेन्कटरमनले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट झारे।

नेपाल यस प्रतियोगिताको साविक विजेता समेत हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका