April 21, 2026

'सिन्दुर बोलको गीत सार्वजनिक टिकटक प्रतियोगिता विजेता सरोज परियारको स्वरमा'
A black glyph icon on a transparent background. You can place onto any coloured background (no white box behind icon). File is built in CMYK for optimal printing with a 100% black fill.

असार ८, २०८२

केशवराज पौडेल दैलेख । हाम्रो साझा लोक चौतारि द्वारा सिन्दुर बोलको गीत बजारमा सार्वजनिक भएको छ । हाम्रो साझा लोक चौतारिले टिकटकमा आयोजना गरेको  यकल लोक गायन प्रतियोगिता प्रथम हुने कलाकारलाई गीत रेकर्ड गराइदिने पुरस्कार राखिको थियो। प्रतियोगिता बाट आयोजक को निर्णय अनुसार यउटा गित बजारमा उपलव्ध रहेको छ।

विज्ञापन
No data was found

जस गितमा आवाज , प्रतियोगिताबाट प्रथम हुने कलाकार सरोज परियार र प्रतियोगितामा सहभागि सुमधुर स्वर कि धनि प्रतियोगी अन्जिता बिश्वकर्माको को रहेको छ । उक्त गितमा लय शब्द संस्थाका संस्थापक एवं गाएक तथा सर्जक रामु बिरहि केशिको  रहेको छ। त्यसैगरी  अभिनय बिमल अधिकारी र सारिका केशिले गर्नु भयको छ भने गितको बोल शिन्दुर रहेको र यश गितमा विशेष सहयोग यसै सस्थाकि सस्थापिका प्रियंका कार्कीले गर्नु भयको छ।

विज्ञापन
No data was found

भने आगामि दिन मा हाम्रो साझा लोक चौतारिबाट दोश्रो बृहत साँस्कृतिक कार्यक्रम को आयोजना गर्ने सस्थाकि उपाध्यक्ष समझाना कार्कीले बताउनु भयको छ । उक्त लोकगायन प्रतियोगिता २०८२ वैशाख २९ गतेदेखि २०८२ जेठ १० गतेसम्म हाम्रो साझा लोक चौतारी टिकटक लाइभ मार्फत सञ्चालनमा रहेको संस्थाकी कोषाध्यक्ष पुष्पा कुमारी शाही ले जानकारी दिनुभयको छ।

विज्ञापन
No data was found

‎गीतको भिडियो Bhawana Music Solution युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
▶️ हेर्नुहोस्: शिन्दुर – Saroj Pariyar & Anjita Bishwakarma -Link

सस्थामा आबद्ध टिम
‎सस्थापक :रामु बिरहि केशि
‎सस्थापिका:प्रियंका कार्की
‎अध्यक्ष: यन्जल घिमेरि
‎उपाध्यक्ष :समझाना कार्की
‎सचिब :बस्नत परियार
‎कोषाध्यक्ष :पुष्पा शाहि ठकुरि
‎महासचिव :लक्ष्मि शोनि
‎सहसचिव :बिष्णु परियार
‎प्रमुख सल्लाहकार : लक्ष्मण कार्की
‎सलहाकार:कृष्ण काफ्ले
‎लगायत ११सदस्य आबद्ध रहेको संस्थापक कोषाध्यक्ष पुष्पा कुमारी शाहीले जानकारी दिनुभएको छ।

हाम्रो टिम

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका