April 21, 2026

'अलविदा’ सुसाइड नोट लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल फेला'

असार २, २०८२

पञ्चकोशी संवाददाता । अलविदा’ शब्द लेखिएको सुसाइड नोट फेसबुकमा सार्वजनिक गरी मोबाइल फोन अफ गर्दै बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल फेला परेका छन्।

विज्ञापन
No data was found

उनको खोजीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट टोली परिचालन गरिएको थियो। प्रहरीले बालाजु क्षेत्रबाट उनलाई सोमबार बिहान फेला पारेको जनाएको छ। हाल उनी सुरक्षित अवस्थामा रहेको र थप आवश्यक अनुसन्धान तथा स्वास्थ्य परीक्षणका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

विज्ञापन
No data was found

केशव श्रेष्ठले बेपत्ता हुनु अघि फेसबुकमार्फत आत्महत्यासँग सम्बन्धित सन्देश पोस्ट गरेका थिए, जसले परिवार, मित्रजन तथा आम सर्वसाधारणमा चिन्ता उत्पन्न गराएको थियो। घटनापछि प्रहरी, परिवारजन र शुभेच्छुकहरू उनको खोजीमा सक्रिय थिए।

विज्ञापन
No data was found

यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका