April 21, 2026

'कर्णालीका १३ प्रतिनिधि अनेरास्ववियु केन्द्रीय नेतृत्वमा निर्वाचि'

जेष्ठ ३१, २०८२

त्यस्तै, सचिवालय सदस्यमा हुम्लाका सिके लामा दैलेखका अकल सिजापती र जुम्लाका बिरजन भण्डारी निर्वाचित भएका छन् ।

विज्ञापन
No data was found

केन्द्रीय सदस्यतर्फ भने कर्णालीका विभिन्न जिल्लाबाट युवाहरुको सशक्त उपस्थिति देखिएको छ । जुम्लाबाट रतननाथ योगी, जाजरकोटबाट प्रकाशमान सिंह, बिवश भारती, सङ्गीता शाह र दिपक रेग्मी निर्वाचित भएका छन् ।

विज्ञापन
No data was found

त्यसैगरी, डोल्पाबाट शुक्रराज बुढा, मुगुबाट लेखराज परियार, कालिकोटबाट दीपा शाही ठकुरी, हुम्लाबाट प्रतीभा शाही र दैलेखबाट रचना अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

विज्ञापन
No data was found

महाधिवेशनमा कर्णालीका जिल्लाबाट निर्वाचित प्रतिनिधिहरूले क्षेत्रीय विविधता मात्र होइन, संगठनमा युवाको बढ्दो सहभागिता र नेतृत्व क्षमताको उदाहरण पनि पेश गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका