April 21, 2026

'विपक्षीलाई प्रधानमन्त्रीको जवाफ- एउटा कर्मचारी हटायो, अर्को नियुक्ति भयो'

चैत्र १३, २०८१

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङका विषयमा प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट पारेका छन्। नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरेको भन्दै माओवादी केन्द्रसहित विपक्षी दलले सदन अवरोध गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेको थियो।

विज्ञापन
No data was found

माओवादी सांसद शक्ति बस्नेतले कुलमानका विषयमा गरिएको निर्णय सरकारले फिर्ता गर्नुपर्ने र प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरेका थिए। विपक्षीको अवरोधपछि संसद बिहीबारसम्मका लागि स्थगितसमेत भएको छ।

विज्ञापन
No data was found

सोही विषयमा प्रधानमन्त्री ओलीले टिप्पणी गर्दै आफूले जवाफ दिनइरहनु नपर्ने बताएका हुन्। युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गर्दैमा जवाफ दिइरहनु नपर्ने बताए।

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका