उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पनेृमा त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
विज्ञापन
No data was found
जिल्ला प्रहरी कार्यालयका अनुसार उदयपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
विज्ञापन
No data was found