April 15, 2026

'बार्षिक योजना तर्जमा गोष्ठीमा सहभागिता नगराइएको प्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण'

चैत्र ११, २०८१

कोशी प्रदेशले आयोजना गरेको योजना छनौट तथा योजना बैंक सम्बन्धि अभिमुखिकरण तथा बार्षिक योजना तर्जुमा गोष्ठीमा राजनैतिक दलहरूलाई सहभागीता नगराईएको बिषयमा  नेपाल माओवादी केन्द्र कटारी नगरसमितीले खेद प्रकट गरेको छ ।

विज्ञापन
No data was found

कोशी प्रदेश योजना आयोगले शनिबार उदयपुरको कटारीमा एक दिने योजना छनौट तथा बैंक सम्बन्धि अभिमुखीकरण तथा बार्षिक योजना तर्जुमा गोष्ठी आयोजना गरेको थियोे । उक्त कार्यक्रम दलहरूलाई सहभागिता नगराएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै माओवादी केन्द्र नगर अध्यक्ष कमल श्रेष्ठले बीज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छन ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

बीज्ञप्तिमा उदयपुरको २ नम्बर सघिय निर्वाचन क्षेत्र स्तरिय राजनैतिक दलहरूलाई जानकारी नगराईएको र महत्त्वपूर्ण कार्यक्रममा दलहरूलाई सहभागिता नगराइएको प्रति आपत्ति व्यक्त गर्दै आगामी दिहरुमा यस्ता गोष्ठी र कार्यक्रममा सहभागिता गराउन समेत अनुरोध गरिएको उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका