७५३ पालिकामै आपतकालीन गोदामघर व्यवस्थापन गरिने

काठमाण्डौ – गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित ७५३ पालिकामा आपत्कालीन गोदामको व्यवस्थापन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बासस्थान निर्माण, पूर्वतयारी, प्रतिकार्य, पुर्नलाभ, पुनःस्थापनाका कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन […]
जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध रवि लामिछानेले दिए उच्चमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् । शुक्रबार आफ्ना कानुन व्यवसायीसहित अदालत पुगेर जिल्ला अदालत काठमाडौँको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका हुन् । लामिछानेले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा […]