April 21, 2026

उदयपुरमा नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाली कांग्रेसको कोशी प्रदेश प्रशिक्षण विभागको आयोजनामा उदयपुर सदरमुकाम गाईघाटमा अगुवा नेताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस उदयपुरको प्रशिक्षण विभागको समन्वय तथा नेपाली कांग्रेस उदयपुरको व्यवस्थापनमा मोतिगडा स्थित होटल इपाइर इनमा प्रशिक्षण सम्पन्न भएको हो । नेपाली कांग्रेस राष्ट्रिय सभाको संसदिय दलको नेता, कांग्रेस पूर्व महामन्त्री तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद सिटौलाको […]